आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस् Podcast By  cover art

आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

Listen for free

View show details
अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स। नोट: आइतवार, ५ एप्रिलदेखि यी स्थानहरूमा 'डेलाइट सेभिङ' सकिँदै छ - न्यु साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, टास्मेनिया, अस्ट्रेलियन क्यापिटल टेरिट्री र नअरफक आइल्यान्ड।
No reviews yet