Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही? Podcast By  cover art

Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?

Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?

Listen for free

View show details
Once confined to bodybuilding forums and elite sports scandals, unapproved peptides have now moved into mainstream wellness and are being marketed online as tools for bio-hacking and longevity. So why are people turning to online communities and influencers for advice, and is there a breakdown in trust for traditional medical pathways? - एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।
No reviews yet