• Australian weather update for Tuesday, 7 April 2026 - मङ्गलवार, ७ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Apr 6 2026
    Weather update for major cities across Australia in Nepali. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show more Show less
    2 mins
  • Nepal Diary: Sundays declared additional weekly holiday to save fuel and Dol Prasad Aryal elected new Speaker - नेपाल डायरी: इन्धन बचतका लागि आइतवार पनि बिदा दिने निर्णय र नयाँ सभामुखमा डोलप्रसाद अर्यालको चयन
    Apr 6 2026
    Listen to our weekly report on the major news in Nepal over the past seven days. - गएका सात दिन यता नेपालमा के-के भयो? थाहा पाउन हाम्रो साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
    Show more Show less
    7 mins
  • Donald Trump issues new threat to Iran over Strait of Hormuz | Morning Bulletin 6 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ६ एप्रिल २०२६
    Apr 6 2026
    In this bulletin, Donald Trump issues new threat to Iran over the Strait of Hormuz; Lebanon's President calls for negotiations to end Israel-Hezbollah fighting; and in the National Basketball League, The Sydney Kings clinch their sixth title, after defeating Adelaide - इस्टर छुट्टीका बेला अस्ट्रेलियाभर सडक दुर्घटनामा वृद्धि अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्थिर तथा भ्रमित भएको एक इरानी मन्त्रीको आरोप लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    4 mins
  • Australian weather update for Monday, 6 April 2026 - सोमवार, ६ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Apr 5 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show more Show less
    2 mins
  • Radio Program: Peptides trend online, Gen Z protests investigation report - रेडियो कार्यक्रम: जेन जी आन्दोलन छानबिन प्रतिवेदन र पेप्टाइड चर्चा
    Apr 4 2026
    Listen to our radio program, first aired on SBS South Asian on Thursday, 26 March 2026 at 2 PM, and repeated on Sunday, 29 March on SBS Radio 2 from 4 PM, featuring weekly Australian news, use of unauthorised peptides, Melbourne's upcoming Momo festival, Nepal's Gen Z protests investigation report and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, २६ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र आइतवार २९ मार्चमा एसबीएस रेडियो २ मा पुन: प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलियाको साप्ताहिक समाचार, अनाधिकृत पेप्टाइडहरूको बढ्दो प्रयोग, मेलबर्नमा आउँदो एप्रिल ११ र १२ मा हुन गइरहेको म:म: फेस्टिभल, नेपालमा जेन जी आन्दोलनबारे तयार पारिएको छानबिन रिपोर्ट सार्वजनिक गर्न माग लगायतका विषयहरू प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
    Show more Show less
    51 mins
  • आइतवार, ५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Apr 4 2026
    अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स। नोट: आइतवार, ५ एप्रिलदेखि यी स्थानहरूमा 'डेलाइट सेभिङ' सकिँदै छ - न्यु साउथ वेल्स, भिक्टोरिया, साउथ अस्ट्रेलिया, टास्मेनिया, अस्ट्रेलियन क्यापिटल टेरिट्री र नअरफक आइल्यान्ड।
    Show more Show less
    2 mins
  • Unapproved Peptides: When Social Media Replaces the Doctor - तौल घटाउने र जवान देखाउने दाबी: सोसल मिडियामा भाइरल ‘पेप्टाइड’ कत्तिको सही?
    Apr 3 2026
    Once confined to bodybuilding forums and elite sports scandals, unapproved peptides have now moved into mainstream wellness and are being marketed online as tools for bio-hacking and longevity. So why are people turning to online communities and influencers for advice, and is there a breakdown in trust for traditional medical pathways? - एक समय बडीबिल्डिङ फोरमहरू र खेलकुदका केही विवादास्पद घटनामा मात्रै सीमित ‘अनअप्रुभ्ड पेप्टाइड्स’ अहिले सोसल मिडियामा जहाँ पनि देख्न सकिन्छ। यी अअधिकृत पेप्टाइडहरूले आजभोलि ‘बायोह्याकिङ‘ र दीर्घ आयुको वाचाका इन्टरनेटमा निकै चर्चा कमाइरहेको देखिन्छ। तर स्वास्थ्यसम्बन्धी सल्लाहका लागि मानिसहरू किन परम्परागत चिकित्सा प्रणालीभन्दा बाहिर गएर अनलाइन समुदाय र ‘इन्फ्लुएन्सर‘ तिर लागिरहेका छन्? के यसले परम्परागत स्वास्थ्य सेवाप्रति विश्वास कमजोर हुँदै गएको सङ्केत गर्छ? एक रिपोर्ट।
    Show more Show less
    11 mins
  • Australian weather update for Saturday, 4 April 2026 - शनिवार, ४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Apr 3 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १० मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show more Show less
    2 mins